Image post
Instagram

भोलि असार ३१ गते मंगलबार आषाढ शुक्ल पुर्णिमामा राति १:४६ बजेदेखि ४:४५ बजेसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। राशि अनुसार चन्द्रग्रहणको फल: मेष: माननास वृष: कष्ट मिथुन: स्त्रिपीडा कर्कट: सुखमय सिंह: चिन्ता कन्या: व्यथा तुला: श्री प्राप्ति वृश्चिक: क्षति धनु: घात मकर: व्यय कुम्भ: लाभ मीन: सुखमय साथै, मंगलबार दिउँसो ०४:४६ बजेदेखि चन्द्रग्रहणको सुतक लाग्ने भएकोले बाल, वृद्ध, आतुर बाहेकलाई भोजन आदि निषेध गरिएको छ। #eclipse #grahan #horoscope #mooneclipse